कांग्रेस ३ सय २२ र एमाले १ सय ९९ पालिकामा विजयी

काठमाडौं । नेपाली कांग्रेस ३ सय २२ र नेकपा एमाले १ सय ९९ पालिकामा विजयी भएको छ । नेपाली कांग्रेसले हालसम्म ३२२ वटा पालिकाको प्रमुख तथा अध्यक्षमा जित निकालेको छ । देशका ७३० वटा पालिकाको मतगणना सम्पन्न हुँदा कांग्रेसका उम्मेदवारले ३२२ वटा पालिका प्रमुख तथा अध्यक्ष पद जितेका हुन् । निर्वाचन आयोगले गत वैशाख ३० … Continue reading कांग्रेस ३ सय २२ र एमाले १ सय ९९ पालिकामा विजयी